सँगै जन्मिए, सँगै अस्ताए दिपेश-दिपिका
- आश्विन १३, २०८१ मा प्रकाशित
स्याङ्जाको गल्याङ नगरपालिका घर भएकी सीता भट्टराईका जुम्ल्याहा छोराछोरी थिए – दिपेश र दिपिका । पढाईसँगै अतिरिक्त क्रियाकलापमा पनि अब्बल रहेका दाजुबहिनी कक्षा १० अर्थात् एसईईको तयारीमा जुटेका थिए ।
यही बिचमा उनीहरु अनलाइनबाट फर्म भरेर नेपाल एस्ट्रोनोमिकल सोसाइटीको आयोजनामा हुने नेसनल एस्ट्रोनोमी ओलम्पियार २०२४ मा भाग लिन काठमाडौँ हिँडेका थिए । तर उनीहरूको यात्रा धादिङको धुनिवेशी नगरपालिका–९ स्थित झ्याप्ले खोलामा पुगेर एकसाथ सदाका लागि टुङ्गियो ।
पृथ्वी राजमार्गको नागढुंगा–नौबिसे सडक खण्डको झ्याप्ले खोलामा आएको पहिरोमा परी जुम्ल्याहा दाजु–बहिनी दिपेश–दिपिका, उनीहरूकी आमा सीता भट्टराई समेत पुरिएको खबर पुष्टि भएको छ ।
What’s your Reaction?
+1
1
+1
7
+1
+1
+1
11
सम्बन्धित खवर
ट्रेन्डिङ
-
आश्विन ८, २०८२मन्त्री पुनको आग्रह: ‘गतिलो टिम बनाउँदैछु, केही दिन फोन र म्यासेज नगर्नुस्’
-
आश्विन ८, २०८२रास्वपा बैठक आज पनि
-
बैशाख २०, २०८२भारतसँग विवादबीच पाकिस्तानद्वारा क्षेप्यास्त्र परीक्षण
-
पुष १२, २०८१चउरमै बस्याे गाउँ कार्यपालिकाकाे बैठक
लोकप्रिय
-
लोकप्रिय आश्विन ८, २०८२मन्त्री पुनको आग्रह: ‘गतिलो टिम बनाउँदैछु, केही दिन फोन र म्यासेज नगर्नुस्’
-
लोकप्रिय असार १८, २०८२एसईई २०८१: खोटाङका पाँच विद्यालय शून्य परिणामसहित, सरस्वती माविका अनुपम र जोनिम जिल्ला टप
-
लोकप्रिय जेष्ठ १७, २०८२दिप्रुङ चुइचुम्मा : अब पूर्ण खोप, ‘हेल्लो डाक्टर’ को टोलफ्री सार्वजनिक
-
लोकप्रिय फाल्गुन ५, २०८१राष्ट्रिय सभालाई ज्ञानेन्द्र शाहीको अर्को प्रश्न- हरुवा भर्ती केन्द्र वृद्धाश्रमलाई बालआश्रम भनिदिनुपर्ने हो ?



Comments