
सामाजिक सञ्जालमा बालेन क्रेज : दिनभरमै लाखाैंकाे ध्यान
- कार्तिक १, २०८१ मा प्रकाशित

काठमाडाैं महानगरका मेयर बालेन शाह पछिल्लाे दुइ वर्षमा अत्यन्तै चर्चामा रहिरहने पात्र हुन भन्दा फरक पर्दैन ।
त्यसाे त अरु नेताहरुकाे तुलनामा सामाजिक सञ्जालमा बलीयाे प्राेफाइल बनाएका बालेनकाे पेज कुनै गतिलाे सञ्चारमाध्यम भन्दा कम छैन ।
२१ लाख भन्दा बढी फलाेअर्स भएकाे उनकाे पेजमा आउने हरेक पाेस्टले एउटा तरंग ल्याउने गरेका छन् ।
१८ घण्टा अगाडी शाहले हालेकाे एउटा कवितामा हालसम्म २ लाख ७० हजार बढी रियाक्ट आएका छन्, २८ हजार बढीले मिश्रित प्रतिक्रिया जनाएका छन् भने ७ हजार बढीले शेयर गरेका छन् ।
र्याप संगीतमा पनि दख्खल राख्ने शाहकाे अश्र नामकाे कविता संग्रह पनि प्रकाशित छ ।
What’s your Reaction?
+1
17
+1
17
+1
11
+1
11
+1

सम्बन्धित खवर
ट्रेन्डिङ
-
बैशाख २०, २०८२भारतसँग विवादबीच पाकिस्तानद्वारा क्षेप्यास्त्र परीक्षण
-
पुष १२, २०८१चउरमै बस्याे गाउँ कार्यपालिकाकाे बैठक
-
कार्तिक २५, २०८१कालु लामाकाे जिन्दगी बदल्ने त्याे एक रात
-
आश्विन १४, २०८१भत्किएका संरचना बनाउन मुख्यमन्त्रीलाई अध्यक्ष राईको आग्रह
लोकप्रिय
-
लोकप्रिय फाल्गुन ५, २०८१राष्ट्रिय सभालाई ज्ञानेन्द्र शाहीको अर्को प्रश्न- हरुवा भर्ती केन्द्र वृद्धाश्रमलाई बालआश्रम भनिदिनुपर्ने हो ?
-
लोकप्रिय मंसिर १५, २०८१लाेकेन्द्रलाई ‘पाेलिटिक्समा पास’ गराउने ‘मेडिकल फेल’
-
लोकप्रिय आश्विन २०, २०८१फाेक्सिङ्टारकाे पुलका लागि विशाल भट्टराईले अघि सारेका विकल्पहरू
-
लोकप्रिय आश्विन १४, २०८१भत्किएका संरचना बनाउन मुख्यमन्त्रीलाई अध्यक्ष राईको आग्रह
Comments