•  १० जेष्ठ २०८२, शुक्रबार

तेस्रो दिनको पहिलो खेल : विराटनगर र सुदूरपश्चिम भिड्दै

- मंसिर १८, २०८१ मा प्रकाशित


काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार विराटनगर किंग्स र सुदूरपश्चिम रोएल्सबीच दिनको पहिलो खेल हुँदैछ।

टियू मैदान, कीर्तिपुरमा बिहान ९ बजे सुरु हुने खेलमा विराटनगर दोस्रो खेलमा पहिलो जितको खोजिमा छ। यस्तोमा सुदूरपश्चिमको भने यो पहिलो खेल हो।

What’s your Reaction?
+1
21
+1
16
+1
0
+1
0
+1
5
Comments

सम्बन्धित खवर