प्रधानमन्त्रीकाे फेसबुक स्टाटस : व्यवसायी गुरुङलाइ धन्यवाद !
- आश्विन १५, २०८१ मा प्रकाशित
देश फर्किने बित्तिकै प्रधानमन्त्री केपी शर्मा आेली र व्यवसायी मिन बहादुर गुरुङविच भेट भएकाे तस्वीर फेसबुकमा सार्वजानिक भएकाे छ । प्रधानमन्त्रीकाे उक्त पाेस्टमा २१ घण्टामा २२ हजार रियाक्ट्स, ४१ सय कमेन्ट्स आएका छन् भने ७०० हाराहारीले पाेस्ट शेयर गरेका छन् ।
गुरुङ र उनकी पत्नीसँग भेटेकाे तस्वीर प्रधानमन्त्री आफैले सार्वजानिक गर्दै लेख्नुभएकाे छ : विदेशबाट फर्के लगत्तै व्यवसायी मीनबहादुर गुरुङ दम्पतीसँग भेट भयो। उहाँहरुले बाढी पहिरो पीडितको राहतका लागि एक करोड, ११ लाख, ११ हजार एक सय ११ रुपैयाँको चेक दिनु भयो। उक्त रकम प्राकृतिक विपत्ति उद्धार कोषमा प्रदान गरिएको छ। मीनबहादुर गुरुङको परिवारलाई धन्यवाद !!
What’s your Reaction?
+1
48
+1
75
+1
+1
+1
27
सम्बन्धित खवर
ट्रेन्डिङ
-
आश्विन ८, २०८२मन्त्री पुनको आग्रह: ‘गतिलो टिम बनाउँदैछु, केही दिन फोन र म्यासेज नगर्नुस्’
-
आश्विन ८, २०८२रास्वपा बैठक आज पनि
-
बैशाख २०, २०८२भारतसँग विवादबीच पाकिस्तानद्वारा क्षेप्यास्त्र परीक्षण
-
पुष १२, २०८१चउरमै बस्याे गाउँ कार्यपालिकाकाे बैठक
लोकप्रिय
-
लोकप्रिय आश्विन ८, २०८२मन्त्री पुनको आग्रह: ‘गतिलो टिम बनाउँदैछु, केही दिन फोन र म्यासेज नगर्नुस्’
-
लोकप्रिय असार १८, २०८२एसईई २०८१: खोटाङका पाँच विद्यालय शून्य परिणामसहित, सरस्वती माविका अनुपम र जोनिम जिल्ला टप
-
लोकप्रिय जेष्ठ १७, २०८२दिप्रुङ चुइचुम्मा : अब पूर्ण खोप, ‘हेल्लो डाक्टर’ को टोलफ्री सार्वजनिक
-
लोकप्रिय फाल्गुन ५, २०८१राष्ट्रिय सभालाई ज्ञानेन्द्र शाहीको अर्को प्रश्न- हरुवा भर्ती केन्द्र वृद्धाश्रमलाई बालआश्रम भनिदिनुपर्ने हो ?



Comments