सामाजिक सञ्जालमा बालेन क्रेज : दिनभरमै लाखाैंकाे ध्यान
- कार्तिक १, २०८१ मा प्रकाशित
काठमाडाैं महानगरका मेयर बालेन शाह पछिल्लाे दुइ वर्षमा अत्यन्तै चर्चामा रहिरहने पात्र हुन भन्दा फरक पर्दैन ।
त्यसाे त अरु नेताहरुकाे तुलनामा सामाजिक सञ्जालमा बलीयाे प्राेफाइल बनाएका बालेनकाे पेज कुनै गतिलाे सञ्चारमाध्यम भन्दा कम छैन ।
२१ लाख भन्दा बढी फलाेअर्स भएकाे उनकाे पेजमा आउने हरेक पाेस्टले एउटा तरंग ल्याउने गरेका छन् ।
१८ घण्टा अगाडी शाहले हालेकाे एउटा कवितामा हालसम्म २ लाख ७० हजार बढी रियाक्ट आएका छन्, २८ हजार बढीले मिश्रित प्रतिक्रिया जनाएका छन् भने ७ हजार बढीले शेयर गरेका छन् ।
र्याप संगीतमा पनि दख्खल राख्ने शाहकाे अश्र नामकाे कविता संग्रह पनि प्रकाशित छ ।
What’s your Reaction?
+1
17
+1
17
+1
11
+1
11
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
आश्विन ८, २०८२मन्त्री पुनको आग्रह: ‘गतिलो टिम बनाउँदैछु, केही दिन फोन र म्यासेज नगर्नुस्’
-
आश्विन ८, २०८२रास्वपा बैठक आज पनि
-
बैशाख २०, २०८२भारतसँग विवादबीच पाकिस्तानद्वारा क्षेप्यास्त्र परीक्षण
-
पुष १२, २०८१चउरमै बस्याे गाउँ कार्यपालिकाकाे बैठक
लोकप्रिय
-
लोकप्रिय आश्विन ८, २०८२मन्त्री पुनको आग्रह: ‘गतिलो टिम बनाउँदैछु, केही दिन फोन र म्यासेज नगर्नुस्’
-
लोकप्रिय असार १८, २०८२एसईई २०८१: खोटाङका पाँच विद्यालय शून्य परिणामसहित, सरस्वती माविका अनुपम र जोनिम जिल्ला टप
-
लोकप्रिय जेष्ठ १७, २०८२दिप्रुङ चुइचुम्मा : अब पूर्ण खोप, ‘हेल्लो डाक्टर’ को टोलफ्री सार्वजनिक
-
लोकप्रिय फाल्गुन ५, २०८१राष्ट्रिय सभालाई ज्ञानेन्द्र शाहीको अर्को प्रश्न- हरुवा भर्ती केन्द्र वृद्धाश्रमलाई बालआश्रम भनिदिनुपर्ने हो ?



Comments