•  १० जेष्ठ २०८२, शुक्रबार

खेलकुद

महिला टी–२० एसिया छनोट : थाइल्यान्डसँग पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिर

  •   जेष्ठ ७, २०८२

काठमाडौं ।आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटको सुपर थ्री चरणको अन्तिम खेलमा नेपाल थाइल्यान्डसँग ७९ रनले पराजित भएको छ। यस हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ। थाइल्यान्डले दिएको १५९ रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपालले २० ओभरमा ८ विकेट गुमाएर केवल ८० रन बनाउन सक्यो। नेपालका लागि कविता कुँवरले सर्वाधिक […]

तेस्रो दिनको पहिलो खेल : विराटनगर र सुदूरपश्चिम भिड्दै

  •   मंसिर १८, २०८१

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार विराटनगर किंग्स र सुदूरपश्चिम रोएल्सबीच दिनको पहिलो खेल हुँदैछ। टियू मैदान, कीर्तिपुरमा बिहान ९ बजे सुरु हुने खेलमा विराटनगर दोस्रो खेलमा पहिलो जितको खोजिमा छ। यस्तोमा सुदूरपश्चिमको भने यो पहिलो खेल हो।

‘पार्टी र संसद्को जिम्मेवारीबाट रवि लामिछाने अलग हुनुपर्छ’

  •   आश्विन ६, २०८१

काठमाडौं । विभिन्न राजनीतिक दलका नेताहरूले सहकारी ठगी प्रकरणका दोषीलाई कारबाही गर्नुपर्नेमा जोड दिएका छन् । यहाँ आज आयोजित साक्षात्कारमा नेताहरूले सहकारी प्रकरणमा संलग्न जो कोहीलाई कानुनबमोजिम कारबाही गर्नुपर्नेमा जोड दिएका हुन् ।संसदीय विशेष छानबिन समितिले कारबाहीका लागि सिफारिस गरेअनुसारका व्यक्तिलाई जोगाउनेभन्दा पनि कारबाहीका लागि सहयोग गर्नुपर्ने उनीहरूको भनाइ छ […]